Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषध सहित दुई जना पक्राउ बारा, बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ४ बलीरामपुरबाट असार ८ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका १५ बस्ने २५ बर्षिय महेश गोले र पर्सा जिल्लाको पोखरीया ६ बस्ने १९ बर्षिय बिष्णु पट्टेल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा बेस बलिरामपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्र ०३–००प ३७५३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेनारगन १२ वटा, डाईजापाम १२ वटा र नोफिन १२ वटा फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध सहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी बलिरामपुरमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषध सहित दुई जना पक्राउ
बारा, बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ४ बलीरामपुरबाट असार ८ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका १५ बस्ने २५ बर्षिय महेश गोले र पर्सा जिल्लाको पोखरीया ६ बस्ने १९ बर्षिय बिष्णु पट्टेल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा बेस बलिरामपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्र ०३–००प ३७५३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेनारगन १२ वटा, डाईजापाम १२ वटा र नोफिन १२ वटा फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध सहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी बलिरामपुरमा बुझाइएको छ ।