Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामदपर्सा, सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले फागुन १० गते करीव २ लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारी निकासीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा तथा नेपालबाट भारततर्फ लैजाँदै गरेको मरिच तथा केराउ एपीएफ टोलीले पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित भगुवा ईलाकाबाट बरामद गरेको हो । त्यसेवला सामान ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त सामान सोही ठाउँमा छाडी भागेका थिए । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
{ /images/misc/no-image.jpg }
एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद
पर्सा, सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले फागुन १० गते करीव २ लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारी निकासीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा तथा नेपालबाट भारततर्फ लैजाँदै गरेको मरिच तथा केराउ एपीएफ टोलीले पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित भगुवा ईलाकाबाट बरामद गरेको हो । त्यसेवला सामान ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त सामान सोही ठाउँमा छाडी भागेका थिए । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।