Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको विभिन्न सामान सशस्त्र प्रहरीद्वारा बरामदकाठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङबाट खटिएको टोलीले जेठ १० गते करीव १ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले मोरङ जिल्लाको बुढिगंगा गाउँपालिका १ स्थित पुष्पलाल चोकबाट बरामद गरेको हो । यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका ७ सतिघट्टा सीमा ईलाकाबाट जेठ ९ गते सशस्त्र प्रहरीले करीव १ लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको टोलीले बरामद गरेको हो । त्यसैगरी ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ स्थित माईल ईलाकाबाट जेठ ९ गते सशस्त्र प्रहरीले करीव २ लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको फुलको विरुवा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त विरुवा सशस्त्र प्रहरी बल नेपाल बिओपी पशुपतिनगरबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको विभिन्न सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङबाट खटिएको टोलीले जेठ १० गते करीव १ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले मोरङ जिल्लाको बुढिगंगा गाउँपालिका १ स्थित पुष्पलाल चोकबाट बरामद गरेको हो । यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका ७ सतिघट्टा सीमा ईलाकाबाट जेठ ९ गते सशस्त्र प्रहरीले करीव १ लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको टोलीले बरामद गरेको हो । त्यसैगरी ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ स्थित माईल ईलाकाबाट जेठ ९ गते सशस्त्र प्रहरीले करीव २ लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको फुलको विरुवा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त विरुवा सशस्त्र प्रहरी बल नेपाल बिओपी पशुपतिनगरबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।