Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा गाँजा बरामदबारा, बारा जिल्लाको पचरौता नगरपालिका ९ बलधुसुवास्थित सीमा ईलाकाबाट जेठ ८ गते सशस्त्र प्रहरीले करीव ६० के.जी गाँजा बरामद गरेको छ । त्यसवेला उक्त गाँजा लैजाँदै गरेका ब्यक्तिले टाढैबाट सशस्त्र प्रहरी बल नेपाल बिओपी बेलौनीबाट गस्तीमा खटिएको टोलीलाई देख्नासाथै सो गाँजा सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा गाँजा बरामद
बारा, बारा जिल्लाको पचरौता नगरपालिका ९ बलधुसुवास्थित सीमा ईलाकाबाट जेठ ८ गते सशस्त्र प्रहरीले करीव ६० के.जी गाँजा बरामद गरेको छ । त्यसवेला उक्त गाँजा लैजाँदै गरेका ब्यक्तिले टाढैबाट सशस्त्र प्रहरी बल नेपाल बिओपी बेलौनीबाट गस्तीमा खटिएको टोलीलाई देख्नासाथै सो गाँजा सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।