Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउपर्सा, पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित लगुवा चोकबाट फागुन १० गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको डोरी गाउँपालिका ५ सुवर्णपुर बस्ने ३५ वर्षिय अलोक लामालाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सिर्सियाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका निज लामालाई शंका लागि जाँच गर्दा उनको साथबाट फेनारागन ३७ वटा, डाईजोल्याव ३७ वटा, नोफिन ३७ वटा, नाईट्रोभेट १५ वटा, स्पास्मो प्रोक्सिभन ८ वटा र एउटा सिरिन्ज फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका लामालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
{ /images/misc/no-image.jpg }
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित लगुवा चोकबाट फागुन १० गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको डोरी गाउँपालिका ५ सुवर्णपुर बस्ने ३५ वर्षिय अलोक लामालाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सिर्सियाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका निज लामालाई शंका लागि जाँच गर्दा उनको साथबाट फेनारागन ३७ वटा, डाईजोल्याव ३७ वटा, नोफिन ३७ वटा, नाईट्रोभेट १५ वटा, स्पास्मो प्रोक्सिभन ८ वटा र एउटा सिरिन्ज फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका लामालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।