Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा सालको काठ बरामदरौतहट, रौतहट जिल्लाको बृन्दाबन नगरपालिका ६ स्थित हर्षाह चोकबाट फागुन ७ गते एपीएफ टोलीले करीव ८० हजार रुपैयाँ बराबरको २० क्यूफिट सालको काठ बरामद गरेको छ । ना १ त ६९९१ नम्बरको ट्याक्टरमा अवैध रुपले ल्याउँदै गरेको उक्त काठ तथा सो काठ ल्याउन प्रयोग भएको ट्याक्टर सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा रौतहट नम्बर ११ गणबाट सशस्त्र प्रहरी नायव उपरीक्षक शशी पाण्डेको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद काठ तथा ट्याक्टर आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय चपुरमा बुझाएको छ ।
{ /images/misc/no-image.jpg }
एपीएफ टोलीद्वारा सालको काठ बरामद
रौतहट, रौतहट जिल्लाको बृन्दाबन नगरपालिका ६ स्थित हर्षाह चोकबाट फागुन ७ गते एपीएफ टोलीले करीव ८० हजार रुपैयाँ बराबरको २० क्यूफिट सालको काठ बरामद गरेको छ । ना १ त ६९९१ नम्बरको ट्याक्टरमा अवैध रुपले ल्याउँदै गरेको उक्त काठ तथा सो काठ ल्याउन प्रयोग भएको ट्याक्टर सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा रौतहट नम्बर ११ गणबाट सशस्त्र प्रहरी नायव उपरीक्षक शशी पाण्डेको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद काठ तथा ट्याक्टर आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय चपुरमा बुझाएको छ ।