Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF 1 (17).jpg Bidur KhadkaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Bidur Khadka
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

आगलागी नियन्त्रयणसर्लाही, सर्लाही जिल्लाको धनकैल गाउँपालिका ५ हरकटुवास्थित चैत्र १२ गते भएको आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासीन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सोही ठाउँ बस्ने प्रदीप हजारीको घरमा विधुतीय तार सर्ट भई आगलागी हँुदा निजको घर नजिकै रहेको ११ वटा फुसले छाएको कच्ची घर तथा दुई वटा टायलले छाएको पक्की घर समेत गरी जम्मा १४ वटा घरहरु जलेर नष्ट भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश मनुष्माराबाट सशस्त्र प्रहरी निरीक्षक प्रधुन्न थापाको कमाण्डमा खटिएको टोली उक्त आगलागी नियन्त्रणमा सक्रियताकासाथ जुटेको थियो ।
/uploads/news/no-image-new.jpg
आगलागी नियन्त्रयण
सर्लाही, सर्लाही जिल्लाको धनकैल गाउँपालिका ५ हरकटुवास्थित चैत्र १२ गते भएको आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासीन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सोही ठाउँ बस्ने प्रदीप हजारीको घरमा विधुतीय तार सर्ट भई आगलागी हँुदा निजको घर नजिकै रहेको ११ वटा फुसले छाएको कच्ची घर तथा दुई वटा टायलले छाएको पक्की घर समेत गरी जम्मा १४ वटा घरहरु जलेर नष्ट भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश मनुष्माराबाट सशस्त्र प्रहरी निरीक्षक प्रधुन्न थापाको कमाण्डमा खटिएको टोली उक्त आगलागी नियन्त्रणमा सक्रियताकासाथ जुटेको थियो ।