Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

अवैध मदिरासहित ६ थान मोटरसाईकल बरामदधनुषा, धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका १ स्थित सीमा ईलाकाबाट चैत्र ८ गते सशस्त्र प्रहरीले करिब ३ लाख १० हजार रुपैयाँ बराबरको अबैध मदिरा बरामद गरेको छ । ६ वटा मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त मदिरा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र बिओपी इनर्वाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला मोटरसाईकलमा सवार ब्यक्तिहरु गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सोही ठाउँमा मोटरसाईकल छाडी फरार भएपछि सो मोटरसाईकलमा रहेको कार्टुनहरुमा जाँच गर्दा २ सय ७ कार्टुन सोफी, ७ कार्टुन भर्जिन र ९ कार्टुन ब्याल्क्क लेवल मदिरा फेला परेको हो । त्यसबेला उक्त ६ वटै मोटरसाईकलसमेत बरामद गरिएको छ ।
/uploads/news/1SyfJw5M5f3PPsu0OsAzTA==.jpg
अवैध मदिरासहित ६ थान मोटरसाईकल बरामद
धनुषा, धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका १ स्थित सीमा ईलाकाबाट चैत्र ८ गते सशस्त्र प्रहरीले करिब ३ लाख १० हजार रुपैयाँ बराबरको अबैध मदिरा बरामद गरेको छ । ६ वटा मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त मदिरा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र बिओपी इनर्वाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला मोटरसाईकलमा सवार ब्यक्तिहरु गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सोही ठाउँमा मोटरसाईकल छाडी फरार भएपछि सो मोटरसाईकलमा रहेको कार्टुनहरुमा जाँच गर्दा २ सय ७ कार्टुन सोफी, ७ कार्टुन भर्जिन र ९ कार्टुन ब्याल्क्क लेवल मदिरा फेला परेको हो । त्यसबेला उक्त ६ वटै मोटरसाईकलसमेत बरामद गरिएको छ ।