Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बिलविजक भन्दा फरक हार्डवेयरको सामान तथा ट्रक सशस्त्र प्रहरीद्धारा बरामद पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ स्थित सीमा ईलाकाबाट चैत्र ६ गते सशस्त्र प्रहरीले करीव २७ लाख ७५ हजार रुपैयाँ बराबरको हार्डवयरको सामानसहितको ट्रक बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले जी जे १५ याक्स याक्स ९९५९ नम्बरको ट्रकमा जाँच गर्दा उल्लेखित मुल्य बराबरको उक्त सामान बिल बिजक भन्दा फरक पाईएपछि बरामद गरिएको हो । त्यसबेला उक्त ट्रकसमेत बरामद गरिएको छ । बरामद सामान तथा ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
बिलविजक भन्दा फरक हार्डवेयरको सामान तथा ट्रक सशस्त्र प्रहरीद्धारा बरामद
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ स्थित सीमा ईलाकाबाट चैत्र ६ गते सशस्त्र प्रहरीले करीव २७ लाख ७५ हजार रुपैयाँ बराबरको हार्डवयरको सामानसहितको ट्रक बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले जी जे १५ याक्स याक्स ९९५९ नम्बरको ट्रकमा जाँच गर्दा उल्लेखित मुल्य बराबरको उक्त सामान बिल बिजक भन्दा फरक पाईएपछि बरामद गरिएको हो । त्यसबेला उक्त ट्रकसमेत बरामद गरिएको छ । बरामद सामान तथा ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।