Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा बोइलर कुखुराको चल्ला बरामदकपिलवस्तु, सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा कपिलवस्तु नम्बर ३९ गुल्मबाट खटिएको एपीएफ टोलीले फागुन ८ गते करीव चार लाख रुपैयाँ बराबरको बोइलर कुखुराको चल्ला बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको पाँच हजार वटा बोइलर कुखुराको चल्ला एपीएफ टोलीले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ३ स्थित सुरई खोला ईलाकाबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद चल्ला पशुक्वारेनटाईनका कर्मचारी, संचारकर्मी र स्थानीय भद्रभलादमीको रोहवरमा नष्ट गरेको छ ।
{ /images/misc/no-image.jpg }
एपीएफ टोलीद्वारा बोइलर कुखुराको चल्ला बरामद
कपिलवस्तु, सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा कपिलवस्तु नम्बर ३९ गुल्मबाट खटिएको एपीएफ टोलीले फागुन ८ गते करीव चार लाख रुपैयाँ बराबरको बोइलर कुखुराको चल्ला बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको पाँच हजार वटा बोइलर कुखुराको चल्ला एपीएफ टोलीले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ३ स्थित सुरई खोला ईलाकाबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद चल्ला पशुक्वारेनटाईनका कर्मचारी, संचारकर्मी र स्थानीय भद्रभलादमीको रोहवरमा नष्ट गरेको छ ।