Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

अबैध सालको चिरान काठ बरामद 

बारा,
        बारा जिल्लाको कोहल्वी नगरपालिका ६ स्थित अठनवा ईलाकाबाट फागुन २४ गते
सशस्त्र प्रहरीले करीव २ लाख ४८ हजार रुपैयाँ बराबरको सालको चिरान काठ
बरामद गरेको छ  ।
        एक मिलमा लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको ६२ क्यूफिट सालको
चिरान काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश कोहल्वीबाट खटिएको
सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा बरामद गरेको हो ।
        बरामद काठ सवडिभिजन बनकार्यालय कोहल्वीमा बुझाईएको छ ।

{ /images/misc/no-image.jpg }