Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको काँस सशस्त्र प्रहरीद्वारा बरामदकपिलवस्तु, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १ छुम्हीस्थित सीमा ईलाकाबाट फागुन १४ गते सशस्त्र प्रहरीले करीव २ लाख ४९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको ७८ के.जी. काँसको थाली बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त काँसको थाली सशस्त्र प्रहरी बल नेपाल बिओपी कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काँसको थाली भन्सार कार्यालय कृष्णनगरमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको काँस सशस्त्र प्रहरीद्वारा बरामद
कपिलवस्तु, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १ छुम्हीस्थित सीमा ईलाकाबाट फागुन १४ गते सशस्त्र प्रहरीले करीव २ लाख ४९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको ७८ के.जी. काँसको थाली बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त काँसको थाली सशस्त्र प्रहरी बल नेपाल बिओपी कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काँसको थाली भन्सार कार्यालय कृष्णनगरमा बुझाईएको छ ।