Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नदिमा बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेलालमजुङ, लमजुङ जिल्लाको बेशी शहर नगरपालिका ११ रामचोकस्थित मस्र्याङ्दी नदिमा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फागुन ११ गते फेला पारेको छ । हिमालयन हाईड्रोपावरको आयोजनामा काम गर्ने २१ वर्षिय दिनेश तामाङ्ग उक्त आयोजनाको ब्लाष्टिङ्ग गरेर पानी खोल्ने क्रममा चिप्लन गई उक्त नदिमा बेपत्ता भएका थिए । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म लमजुङबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव नदिबाट बाहिर निकालेको हो ।
/uploads/news/no-image-new.jpg
नदिमा बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला
लमजुङ, लमजुङ जिल्लाको बेशी शहर नगरपालिका ११ रामचोकस्थित मस्र्याङ्दी नदिमा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फागुन ११ गते फेला पारेको छ । हिमालयन हाईड्रोपावरको आयोजनामा काम गर्ने २१ वर्षिय दिनेश तामाङ्ग उक्त आयोजनाको ब्लाष्टिङ्ग गरेर पानी खोल्ने क्रममा चिप्लन गई उक्त नदिमा बेपत्ता भएका थिए । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म लमजुङबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव नदिबाट बाहिर निकालेको हो ।