Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागुऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउकन्चनपुर, कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ स्थित बारगिल डाँडा सीमा ईलाकाबाट फागुन ११ गते सशस्त्र प्रहरीले २१ वटा नाईट्रोभेट ट्याब्लेटसहित कैलाली जिल्लाको गोदावरी नगरपालिका १ बस्ने २६ बर्षिय प्रकाश विश्वकर्मालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी आँपतालबाट खटिएको टोलिले उनलाई शंका लागी जाँच गर्दा उनको साथमा उतm लागुऔषध फेला पारेपछि पक्राउ गरेको हो । पक्राउ परेका विश्वकर्मालाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लागुऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
कन्चनपुर, कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ स्थित बारगिल डाँडा सीमा ईलाकाबाट फागुन ११ गते सशस्त्र प्रहरीले २१ वटा नाईट्रोभेट ट्याब्लेटसहित कैलाली जिल्लाको गोदावरी नगरपालिका १ बस्ने २६ बर्षिय प्रकाश विश्वकर्मालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी आँपतालबाट खटिएको टोलिले उनलाई शंका लागी जाँच गर्दा उनको साथमा उतm लागुऔषध फेला पारेपछि पक्राउ गरेको हो । पक्राउ परेका विश्वकर्मालाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।