Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लाखौ मुल्य बराबरको अवैध सामान सशस्त्र प्रहरीद्वारा बरामदकाठमाडौं, पर्सा जिल्लाको विरगंज महानगरपालिका २ हरपतगंज ईलाकाबाट फागुन ९ गते सशस्त्र प्रहरीले करीव १६ लाख २३ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । सो ठाउँमा रहेको एक गोदाम घरमा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नम्बर १३ गण पर्सा, बिओपी बिरगंजबाट खटिएको सशस्त्र प्रहरी र भन्सार कार्यालयका कर्मचारीको संयुक्त टोलीले बरामद गरेको हो । यसैगरी कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ३ ब्रम्हदेव रोड ईलाकाबाट फागुन १० गते सशस्त्र प्रहरीले करीव ९ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोर्टर पाटर््स बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याई लुकाई छिपाई राखेको उक्त मोर्टर पाटर््स सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लाखौ मुल्य बराबरको अवैध सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं, पर्सा जिल्लाको विरगंज महानगरपालिका २ हरपतगंज ईलाकाबाट फागुन ९ गते सशस्त्र प्रहरीले करीव १६ लाख २३ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । सो ठाउँमा रहेको एक गोदाम घरमा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नम्बर १३ गण पर्सा, बिओपी बिरगंजबाट खटिएको सशस्त्र प्रहरी र भन्सार कार्यालयका कर्मचारीको संयुक्त टोलीले बरामद गरेको हो । यसैगरी कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ३ ब्रम्हदेव रोड ईलाकाबाट फागुन १० गते सशस्त्र प्रहरीले करीव ९ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोर्टर पाटर््स बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याई लुकाई छिपाई राखेको उक्त मोर्टर पाटर््स सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।