सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Bidur Khadka Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीद्धारा चरेश बरामद |
पर्सा, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ ईनरुवा ईलाकाबाट फागुन ३ गते सशस्त्र प्रहरीले आठ वटा प्याकेटमा रहेको करीव ३ के.जी. ९ सय ग्राम चरेश बरामद गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेको ब्यक्तिले सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गणबाट गस्तीमा खटिएकोे सशस्त्र प्रहरीलाई देख्नासाथ उनले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि सो झोलाभित्र जाँच गर्दा उक्त चरेश फेला पारेको हो । बरामद चरेश नेपाल प्रहरीलाई बुझाईएको छ । |