Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामदकाठमाडौं, झापा जिल्लाको अर्जुनधारा नगरपालिका ११ कालिझोरा स्थित पूर्व–पश्चिम लोकमार्गबाट फागुन १ गते सशस्त्र प्रहरीले करीव १ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ । अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश शनिश्चरेले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीले माघ २ गते करीव १ लाख ६४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा मोटर पार्ट्स बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १५ रानीस्थित सीमा ईलाकबाट बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, झापा जिल्लाको अर्जुनधारा नगरपालिका ११ कालिझोरा स्थित पूर्व–पश्चिम लोकमार्गबाट फागुन १ गते सशस्त्र प्रहरीले करीव १ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ । अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश शनिश्चरेले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीले माघ २ गते करीव १ लाख ६४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा मोटर पार्ट्स बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १५ रानीस्थित सीमा ईलाकबाट बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।