Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामदकाठमाडौं, सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका १० पत्थरगाडास्थित सीमा ईलाकबाट माघ १६ गते सशस्त्र प्रहरीले करीव २ लाख ३२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय तिलाठीमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले माघ १७ गते करीव १ लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरसाईकलको पार्ट्स बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मोटरसाईकलको पार्ट्स सशस्त्र प्रहरीले बारा जिल्लाको विश्रामपुर गाउँपालिका ४ खुदियास्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं, सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका १० पत्थरगाडास्थित सीमा ईलाकबाट माघ १६ गते सशस्त्र प्रहरीले करीव २ लाख ३२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय तिलाठीमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले माघ १७ गते करीव १ लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरसाईकलको पार्ट्स बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मोटरसाईकलको पार्ट्स सशस्त्र प्रहरीले बारा जिल्लाको विश्रामपुर गाउँपालिका ४ खुदियास्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।