Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

श्रोत खुलाउन नसकेको रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउमोरङ्ग, मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट पौष १९ गते सशस्त्र प्रहरीले ५ लाख ३६ हजार नेपाली रुपैयाँ र २ हजार १ सय भारतीय रुपैयाँसहित भारत घर बताउने ५० बर्षिय नन्दलाल बहेतीलाई पक्राउ गरेको छ । बि.आर. ३८ एच ०१८२ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज बहेतीले उक्त रुपैयाँकोे श्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रानीले पक्राउ गरेको हो । पक्राउ परेका बहेतीलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
श्रोत खुलाउन नसकेको रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
मोरङ्ग, मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट पौष १९ गते सशस्त्र प्रहरीले ५ लाख ३६ हजार नेपाली रुपैयाँ र २ हजार १ सय भारतीय रुपैयाँसहित भारत घर बताउने ५० बर्षिय नन्दलाल बहेतीलाई पक्राउ गरेको छ । बि.आर. ३८ एच ०१८२ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज बहेतीले उक्त रुपैयाँकोे श्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रानीले पक्राउ गरेको हो । पक्राउ परेका बहेतीलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।