Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

पेस्तोलसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ काठमाडौ, महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका ९ स्थित पिपराडीबाट पौष १८ गते सशस्त्र प्रहरीले मेडईन यू.एस.ए. लेखेको १ नाल पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ बर्षिय मोहमद राजा कवाडी छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश खुट्टापिपराडीले उक्त पेस्तोल तथा ११ वटा नाईट्रोभेट ट्याब्लेट र १० गा्रम गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका कवाडीलाई बरामद पेस्तोल तथा लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी बारा जिल्लाको सीम्रौनगढ नगरपालिका ६ स्थित सीमा ईलाकाबाट पौष १९ गते सशस्त्र प्रहरीले ८ लाख नेपाली रुपैयाँसहित भारत घर बताउने विकी कुमार दासलाई पक्राउ गरेको छ । नम्बर प्लेट नभएको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज दासलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र बोर्डर आउट पोष्ट गोलागंजले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरेको हो ।
/uploads/news/SGTG58hMRaAwDGMJDyZFWw==.jpg
पेस्तोलसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
काठमाडौ, महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका ९ स्थित पिपराडीबाट पौष १८ गते सशस्त्र प्रहरीले मेडईन यू.एस.ए. लेखेको १ नाल पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ बर्षिय मोहमद राजा कवाडी छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश खुट्टापिपराडीले उक्त पेस्तोल तथा ११ वटा नाईट्रोभेट ट्याब्लेट र १० गा्रम गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका कवाडीलाई बरामद पेस्तोल तथा लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी बारा जिल्लाको सीम्रौनगढ नगरपालिका ६ स्थित सीमा ईलाकाबाट पौष १९ गते सशस्त्र प्रहरीले ८ लाख नेपाली रुपैयाँसहित भारत घर बताउने विकी कुमार दासलाई पक्राउ गरेको छ । नम्बर प्लेट नभएको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज दासलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र बोर्डर आउट पोष्ट गोलागंजले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरेको हो ।