Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

करीब १ सय ५० के.जी. गाँजा बरामदपर्सा, पर्सा जिल्लाको पोखरिया नगरपालिका ३ स्थित सीमा ईलाकाबाट पौष १२ गते सशस्त्र प्रहरीले करीव १ सय ५० के.जी. गाँजा बरामद गरेको छ । सोही ठाउँमा रहेको बा ५ च ६५५३ नम्बरको पिकअप गाडीमा शंका लागि जाँच गर्दा उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले बरामद गरेको हो । बरामद गाँजा स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
/uploads/news/BOIdlY0EmQ0wrJgpOvcGHw==.jpg
करीब १ सय ५० के.जी. गाँजा बरामद
पर्सा, पर्सा जिल्लाको पोखरिया नगरपालिका ३ स्थित सीमा ईलाकाबाट पौष १२ गते सशस्त्र प्रहरीले करीव १ सय ५० के.जी. गाँजा बरामद गरेको छ । सोही ठाउँमा रहेको बा ५ च ६५५३ नम्बरको पिकअप गाडीमा शंका लागि जाँच गर्दा उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले बरामद गरेको हो । बरामद गाँजा स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।