Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

औषधि बरामद रौतहट, रौतहट जिल्लाको मौलापुर नगरपालिका ९ सोनरनिया स्थित सीमा ईलाकाबाट पौष १३ गते सशस्त्र प्रहरीले करीव ४ लाख ९६ हजार रुपैयाँ बराबरको औषधी बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल सरमजुवाले बरामद गरेको हो । बरामद औषधी स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
औषधि बरामद
रौतहट, रौतहट जिल्लाको मौलापुर नगरपालिका ९ सोनरनिया स्थित सीमा ईलाकाबाट पौष १३ गते सशस्त्र प्रहरीले करीव ४ लाख ९६ हजार रुपैयाँ बराबरको औषधी बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल सरमजुवाले बरामद गरेको हो । बरामद औषधी स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।