सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्धारा बरामद |
मोरङ, मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १७ स्थित सीमा ईलाकाबाट पौष ११ गते सशस्त्र प्रहरीले करीव १ लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा चप्पल बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रानीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । |