Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

करीब ७० के.जी. गाँजा बरामद काठमाडौ, सिरहा जिल्लाको औरही गाउँपालिका १ स्थित सीमा ईलाकाबाट पौष १० गते सशस्त्र प्रहरीले करीव ३० के.जी. गाँजा बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिले बरामद गरेको हो । यसैगरी सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका ११ स्थित कोशी बादबाट पौष ९ गते सशस्त्र प्रहरीले करीव ४० के.जी गाँजा बरामद गरेको छ । सोही ठाउँमा परालको कुन्यूमा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरसाईनले बरामद गरेको हो ।
/uploads/news//ZosY56X3fG8bqk9yM8sZg==.jpg
करीब ७० के.जी. गाँजा बरामद
काठमाडौ, सिरहा जिल्लाको औरही गाउँपालिका १ स्थित सीमा ईलाकाबाट पौष १० गते सशस्त्र प्रहरीले करीव ३० के.जी. गाँजा बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिले बरामद गरेको हो । यसैगरी सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका ११ स्थित कोशी बादबाट पौष ९ गते सशस्त्र प्रहरीले करीव ४० के.जी गाँजा बरामद गरेको छ । सोही ठाउँमा परालको कुन्यूमा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरसाईनले बरामद गरेको हो ।