Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित तीन जना पक्राउमोरङ, मोरङ जिल्लाको रतुवामाई नगरपालिका २ स्थित सीमा ईलाकाबाट मंसीर १ गते सशस्त्र प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको उर्लाबारी नगरपालिका ६ बस्ने २१ बर्षिय आजित राई, १९ बर्षिया मनिसा कुमाल र १८ बर्षिय रोशन कार्की छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरर्वाड सुरक्षा बेश घरुचोकले शंका लागि जाँच गर्दा उनीहरुको साथमा ट्रमाडोल १५०० वटा फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित तीन जना पक्राउ
मोरङ, मोरङ जिल्लाको रतुवामाई नगरपालिका २ स्थित सीमा ईलाकाबाट मंसीर १ गते सशस्त्र प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको उर्लाबारी नगरपालिका ६ बस्ने २१ बर्षिय आजित राई, १९ बर्षिया मनिसा कुमाल र १८ बर्षिय रोशन कार्की छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरर्वाड सुरक्षा बेश घरुचोकले शंका लागि जाँच गर्दा उनीहरुको साथमा ट्रमाडोल १५०० वटा फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।