Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी बल, नेपालको निशान भगवती बगलामुखी माईको पूजाकाठमाडौं, सशस्त्र प्रहरी बल, नेपालको निशान भगवती श्री बगलामुखी माईको पञ्चवली एवं मंसिर पूजा सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मंसीर २५ गते विहान पूजाको शुभ–साईतमा ललितपुरको कुम्भेश्वरमा अवस्थित बगलामुखी माईको मन्दिरमा पूजा गर्नुभएको हो । बिहान ०४ बजेर ३० मिनेटको पुजाको संकल्प साइतमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले विशेष कार्यक्रमका बीच पुजाअर्चना गर्नुभएको थियो । सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजा कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थित रहेको थियो ।
/uploads/news/x8RUFMY7LzyIZfF4FvbetA==.jpg
सशस्त्र प्रहरी बल, नेपालको निशान भगवती बगलामुखी माईको पूजा
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपालको निशान भगवती श्री बगलामुखी माईको पञ्चवली एवं मंसिर पूजा सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मंसीर २५ गते विहान पूजाको शुभ–साईतमा ललितपुरको कुम्भेश्वरमा अवस्थित बगलामुखी माईको मन्दिरमा पूजा गर्नुभएको हो । बिहान ०४ बजेर ३० मिनेटको पुजाको संकल्प साइतमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले विशेष कार्यक्रमका बीच पुजाअर्चना गर्नुभएको थियो । सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजा कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थित रहेको थियो ।