Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

गाँजा बरामद बारा, बारा जिल्लाको सुर्वण गाउँपालिका ७ स्थित सीमा ईलाकाबाट मंसीर १९ गते सशस्त्र प्रहरीले करीव ६४ के.जी. गाँजा बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजादै गरेको अबस्थामा सशस्त्र प्रहरील बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो । बरामद गाँजा आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
गाँजा बरामद
बारा, बारा जिल्लाको सुर्वण गाउँपालिका ७ स्थित सीमा ईलाकाबाट मंसीर १९ गते सशस्त्र प्रहरीले करीव ६४ के.जी. गाँजा बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजादै गरेको अबस्थामा सशस्त्र प्रहरील बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो । बरामद गाँजा आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।