Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी नायब महानिरीक्षक राईबाट सि.सं. २८ गुल्मपति तथा स्टाफ तालिम उद्घाटन काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा सि.सं. २८ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम बुधबार देखि संचालन भएको छ । सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्ग बहादुर राईले मंसिर १५ गते सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गर्नुभएको हो । त्यसअवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक राईले फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै सगंठनलाई प्राप्त जिम्मेवारीहरु कुशल ढंगले कार्यसम्पादन गर्नका लागी यस्ता व्यवसायिक तालिम अपरिहार्य रहेको बताउनुभयो । उहाँले तालिममा सहभागी अधिकृतहरुलाई तालिमको दौरानमा अनुशासित, इमान्दार र लगनसिल भई बढि भन्दा बढि ज्ञान आर्जन गर्नेतर्फ क्रियासिल रहन निर्देशन दिनुहुदै यस्ता तालिमबाट आर्जन गरेको ज्ञान तथा कौशल मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सिकाउँदै कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन तथा कुशल नेतृत्व प्रदान गर्न सक्षम रहने विश्वास समेत ब्यक्त गर्नुभयो । समारोहमा सशस्त्र प्रहरी निरीक्षक सुधिर खतिवडाले तालिम सम्बन्धि कार्ययोजना प्रस्तुत गर्नुभएको हो । १२ हप्ता अवधिको उक्त तालिममा ३५ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन ।
/uploads/news/iOoyl3Hs0pKqock7eB1vPw==.jpg
सशस्त्र प्रहरी नायब महानिरीक्षक राईबाट सि.सं. २८ गुल्मपति तथा स्टाफ तालिम उद्घाटन
काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा सि.सं. २८ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम बुधबार देखि संचालन भएको छ । सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्ग बहादुर राईले मंसिर १५ गते सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गर्नुभएको हो । त्यसअवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक राईले फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै सगंठनलाई प्राप्त जिम्मेवारीहरु कुशल ढंगले कार्यसम्पादन गर्नका लागी यस्ता व्यवसायिक तालिम अपरिहार्य रहेको बताउनुभयो । उहाँले तालिममा सहभागी अधिकृतहरुलाई तालिमको दौरानमा अनुशासित, इमान्दार र लगनसिल भई बढि भन्दा बढि ज्ञान आर्जन गर्नेतर्फ क्रियासिल रहन निर्देशन दिनुहुदै यस्ता तालिमबाट आर्जन गरेको ज्ञान तथा कौशल मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सिकाउँदै कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन तथा कुशल नेतृत्व प्रदान गर्न सक्षम रहने विश्वास समेत ब्यक्त गर्नुभयो । समारोहमा सशस्त्र प्रहरी निरीक्षक सुधिर खतिवडाले तालिम सम्बन्धि कार्ययोजना प्रस्तुत गर्नुभएको हो । १२ हप्ता अवधिको उक्त तालिममा ३५ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन ।