Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

आगलागी नियन्त्रण झापा, झापा जिल्लाको बिर्तामोड नगरपालिका २ चैतुवारी स्थित एक प्लाई फ्याक्ट्रीमा मंसीर ६ गते भएको आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले ६ वटा दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सोही ठाउँ बस्ने विकास गोयलले संचालन गरेको कन्काई प्लाई फ्याक्ट्रीको गोदाममा विधुतीय तार सर्टभई आगलागी भएर करीव ४ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको बताईएको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश शनिश्चरेबाट सशस्त्र प्रहरी नायव निरीक्षक श्याम बहादुर लिम्बुको कमाण्डमा खटिएको सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो ।
/uploads/news/no-image-new.jpg
आगलागी नियन्त्रण
झापा, झापा जिल्लाको बिर्तामोड नगरपालिका २ चैतुवारी स्थित एक प्लाई फ्याक्ट्रीमा मंसीर ६ गते भएको आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले ६ वटा दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सोही ठाउँ बस्ने विकास गोयलले संचालन गरेको कन्काई प्लाई फ्याक्ट्रीको गोदाममा विधुतीय तार सर्टभई आगलागी भएर करीव ४ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको बताईएको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश शनिश्चरेबाट सशस्त्र प्रहरी नायव निरीक्षक श्याम बहादुर लिम्बुको कमाण्डमा खटिएको सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो ।