Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद काठमाडौं, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका २ स्थित पूर्व पश्चिम लोकमार्गबाट मंसीर ५ गते सशस्त्र प्रहरीले करीव ४ लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको फोटो ल्यावमा प्रयोग हुने विभिन्न सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सन्तपुरबाट खटिएको सशस्त्र प्रहरीले पूर्व–पश्चिम लोकमार्गमा एक यात्रुवाहक बसमा जाँच गर्दा उक्त सामानको बिलविजक नभेटिएपछि बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले करीव ३ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित ईनरुवाबाट बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका २ स्थित पूर्व पश्चिम लोकमार्गबाट मंसीर ५ गते सशस्त्र प्रहरीले करीव ४ लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको फोटो ल्यावमा प्रयोग हुने विभिन्न सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सन्तपुरबाट खटिएको सशस्त्र प्रहरीले पूर्व–पश्चिम लोकमार्गमा एक यात्रुवाहक बसमा जाँच गर्दा उक्त सामानको बिलविजक नभेटिएपछि बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले करीव ३ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित ईनरुवाबाट बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।