Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

गाँजासहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउसिरहा, सिरहा जिल्लाको कर्जन्हा नगरपालिका ११ स्थित ईलाकाबाट मंसीर ५ गते सशस्त्र प्रहरी करीव तीन के.जी. गाँजासहित सोही ठाउँ बस्ने ३७ वर्षिय दिनेश मुखियालाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मिर्चैयाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित गाँजा फेला पारेको हो । पक्राउ परेका मुखियालाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
गाँजासहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
सिरहा, सिरहा जिल्लाको कर्जन्हा नगरपालिका ११ स्थित ईलाकाबाट मंसीर ५ गते सशस्त्र प्रहरी करीव तीन के.जी. गाँजासहित सोही ठाउँ बस्ने ३७ वर्षिय दिनेश मुखियालाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मिर्चैयाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित गाँजा फेला पारेको हो । पक्राउ परेका मुखियालाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।