Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सालको काठ बरामद सर्लाही, सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका ५ स्थित नरेशखोर ईलाकाबाट मंसीर २ गते करीव २ लाख ९ हजार रुपैयाँ बराबरको १ सय क्यूफिट सालको काठ बरामद गरिएको छ । उक्त काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सागरनाथबाट खटिएको सशस्त्र प्रहरी र वन विकास परियोजनाबाट खटिएको संयुक्त टोलीले बरामद गरेको हो । बरामद काठ सागरनाथ वन कार्यालयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सालको काठ बरामद
सर्लाही, सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका ५ स्थित नरेशखोर ईलाकाबाट मंसीर २ गते करीव २ लाख ९ हजार रुपैयाँ बराबरको १ सय क्यूफिट सालको काठ बरामद गरिएको छ । उक्त काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सागरनाथबाट खटिएको सशस्त्र प्रहरी र वन विकास परियोजनाबाट खटिएको संयुक्त टोलीले बरामद गरेको हो । बरामद काठ सागरनाथ वन कार्यालयमा बुझाईएको छ ।