Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्धारा सालको काठ बरामद रौतहट, रौतहट जिल्लाको वृन्दावन नगरपालिका ६ हरसाह स्थित एक मिलबाट कार्तिक ३० गते सशस्त्र प्रहरीले करीव १ लाख ३८ हजार रुपैयाँ बराबरकोसालको काठ बरामद गरेको छ । अबैध रुपले ल्याई लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको करीव ७० क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सन्तपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी सोही जिल्लाको वृन्दावन नगरपालिका ६ ईलाकाबाट कार्तिक २९ गते सशस्त्र प्रहरीले करीव ३४ हजार रुपैयाँ बराबरको १७ क्यूफिट सालको काठ बरामद गरेको छ । २ वटा अटो रिक्सामा राखेर अबैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेकोे हो । बरामद काठ तथा अटो रिक्सा आवश्यक कारवाहीको लागि सब डिभिजन कार्यालय चपुरमा बुझाईएको छ । उक्त रिक्साको भन्सार मुल्य २ लाख रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्धारा सालको काठ बरामद
रौतहट, रौतहट जिल्लाको वृन्दावन नगरपालिका ६ हरसाह स्थित एक मिलबाट कार्तिक ३० गते सशस्त्र प्रहरीले करीव १ लाख ३८ हजार रुपैयाँ बराबरकोसालको काठ बरामद गरेको छ । अबैध रुपले ल्याई लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको करीव ७० क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सन्तपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी सोही जिल्लाको वृन्दावन नगरपालिका ६ ईलाकाबाट कार्तिक २९ गते सशस्त्र प्रहरीले करीव ३४ हजार रुपैयाँ बराबरको १७ क्यूफिट सालको काठ बरामद गरेको छ । २ वटा अटो रिक्सामा राखेर अबैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेकोे हो । बरामद काठ तथा अटो रिक्सा आवश्यक कारवाहीको लागि सब डिभिजन कार्यालय चपुरमा बुझाईएको छ । उक्त रिक्साको भन्सार मुल्य २ लाख रुपैयाँ रहेको छ ।