Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा गाँजा बरामदमहोत्तरी, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ७ स्थित अंकार टोलको एक घरबाट कार्तिक २८ गते सशस्त्र प्रहरीले करीव ४३ के.जि.गाँजा बरामद गरेको छ । लुकाई छिपाई राखेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गाँजा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा गाँजा बरामद
महोत्तरी, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ७ स्थित अंकार टोलको एक घरबाट कार्तिक २८ गते सशस्त्र प्रहरीले करीव ४३ के.जि.गाँजा बरामद गरेको छ । लुकाई छिपाई राखेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गाँजा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको छ ।