Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

“नेपाल विपद् व्यवस्थापन जीवन रक्षक सम्मान” द्वारा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय¸ कुरिनटार सम्मानितप्रकोप पूर्व तयारी सन्जाल (DPNet-Nepal) द्वारा प्रदान गरीने विभिन्न तीन विधा (क) नेपाल विपद् व्यवस्थापन विशिष्ट सम्मान (ख) नेपाल विपद् व्यवस्थापन जीवन रक्षक सम्मान (ग) नेपाल विपद् व्यवस्थापन प्रविधि सम्मान मध्ये २०७८ सालको नेपाल विपद् व्यवस्थापन जीवन रक्षक सम्मान (Life Saving Award) सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारलाई प्रदान गरिएको छ। जसमा सम्मान पत्र सहित नगद रु.11250/- (एघार हजार दुई सय पचास) प्रदान गरिएको छ। सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले उक्त प्रशंसा पत्र तथा नगद पुरस्कार ग्रहण गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता प्रकोप पुर्व तयारी सन्जाल (DPNet-Nepal) का अध्यक्ष सुर्यबहादुर थापाले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा राष्ट्रिय योजना आयोगका माननीय सदस्य सलोनी प्रधान सिंहको उपस्थिति रहेको थियो । विशेष अतिथिको रुपमा बागमती प्रदेश मामिला समितिका सभापति माननीय माधव पौडेलको उपस्थिति रहेको थियो ।
/uploads/news/yqsbdnCNGZdCwRMNy6GaXA==.jpg
“नेपाल विपद् व्यवस्थापन जीवन रक्षक सम्मान” द्वारा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय¸ कुरिनटार सम्मानित
प्रकोप पूर्व तयारी सन्जाल (DPNet-Nepal) द्वारा प्रदान गरीने विभिन्न तीन विधा (क) नेपाल विपद् व्यवस्थापन विशिष्ट सम्मान (ख) नेपाल विपद् व्यवस्थापन जीवन रक्षक सम्मान (ग) नेपाल विपद् व्यवस्थापन प्रविधि सम्मान मध्ये २०७८ सालको नेपाल विपद् व्यवस्थापन जीवन रक्षक सम्मान (Life Saving Award) सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारलाई प्रदान गरिएको छ। जसमा सम्मान पत्र सहित नगद रु.11250/- (एघार हजार दुई सय पचास) प्रदान गरिएको छ। सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले उक्त प्रशंसा पत्र तथा नगद पुरस्कार ग्रहण गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता प्रकोप पुर्व तयारी सन्जाल (DPNet-Nepal) का अध्यक्ष सुर्यबहादुर थापाले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा राष्ट्रिय योजना आयोगका माननीय सदस्य सलोनी प्रधान सिंहको उपस्थिति रहेको थियो । विशेष अतिथिको रुपमा बागमती प्रदेश मामिला समितिका सभापति माननीय माधव पौडेलको उपस्थिति रहेको थियो ।