सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीद्वारा औषधी बरामद |
झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ मेचीडाँडा ईलाकाबाट कार्तिक २६ गते सशस्त्र प्रहरीले करीव १ लाख ५१ हजार रुपैयाँ बराबरको ओरियन्ज कम्पनीको औषधि बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त औषधि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधि भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । |