Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको लत्तापडा सशस्त्र प्रहरीद्धारा बरामदकाठमाडौ, बर्दिया जिल्लाको मधुवन नगरपालिका ७ भनौरा स्थित सीमा ईलाकाबाट कार्तिक १२ गते सशस्त्र प्रहरीले करीव १ लाख ६४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ३ वटा साईकलमा राखेर ल्याउँदै गरेको उक्त लक्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दिबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लक्ताकपडा तथा साईकल छोटी भन्सार कार्यालय बर्दियामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको लत्तापडा सशस्त्र प्रहरीद्धारा बरामद
काठमाडौ, बर्दिया जिल्लाको मधुवन नगरपालिका ७ भनौरा स्थित सीमा ईलाकाबाट कार्तिक १२ गते सशस्त्र प्रहरीले करीव १ लाख ६४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ३ वटा साईकलमा राखेर ल्याउँदै गरेको उक्त लक्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दिबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लक्ताकपडा तथा साईकल छोटी भन्सार कार्यालय बर्दियामा बुझाईएको छ ।