Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

गाँजा बरामदसर्लाही, सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ स्थित ईनरुवा ईलाकाबाट कार्तिक १० गते सशस्त्र प्रहरीले करीव दुई के.जी. पाँच सय ग्राम गाँजा बरामद गरेको छ । बेवारीसे अवस्थामा प्लाष्टिको झोलामा रहेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सखुवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
गाँजा बरामद
सर्लाही, सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ स्थित ईनरुवा ईलाकाबाट कार्तिक १० गते सशस्त्र प्रहरीले करीव दुई के.जी. पाँच सय ग्राम गाँजा बरामद गरेको छ । बेवारीसे अवस्थामा प्लाष्टिको झोलामा रहेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सखुवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।