Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागु औषधसहित सशस्त्र प्रहरीद्धारा एक जना पक्राउ बर्दिया, बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका २ स्थित फुटाहा सीमा ईलाकाबाट कार्तिक ०५ गते सशस्त्र प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बाँसगढी नगरपालिका ५ बस्ने २३ बर्षिय जीवन चन्द छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा बेश फुटाहाबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा नाईट्रोजन ट्याब्लेट १३ वटा फेला पारिएको हो ।
/uploads/news/no-image-new.jpg
लागु औषधसहित सशस्त्र प्रहरीद्धारा एक जना पक्राउ
बर्दिया, बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका २ स्थित फुटाहा सीमा ईलाकाबाट कार्तिक ०५ गते सशस्त्र प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बाँसगढी नगरपालिका ५ बस्ने २३ बर्षिय जीवन चन्द छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा बेश फुटाहाबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा नाईट्रोजन ट्याब्लेट १३ वटा फेला पारिएको हो ।