Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

पहिरोमा पुरिएर बेपत्ता भएका ६ जनाको शव फेलाकाठमाडौं, पाँचथर जिल्लाको फिदिम नगरपालिका ४ स्थित जोरसलमा पहिरोले पुरिएर बेपत्ता भएका दुई जनाको शव सशस्त्र प्रहरीले कात्तिक २ गते फेला पारेको छ । सोही ठाउँ बस्ने २३ बर्षिया ममता लिम्बु र निजकोे ३ बर्षिय छोरा रोयल मगर घरमा बसिरहेको अवस्थामा पहिरोले उक्त घर पुरिएर उनिहरु बेपत्ता भएको भन्ने जानकारी पाएपछि खोज तथा उद्धार कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गुल्म बाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनिहरुको शव फेला पारेको हो । यसैगरी हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका ५ स्थित खार्तेलमा पहिरोले पुरिएर बेपत्ता भएका ४ जनाको शव सशस्त्र प्रहरीले कार्तिक २ गते फेला पारको छ । सोही ठाउँमा रहेको एक घर पहिरोले पुरिएर ६ जना वेपत्ता भएको भन्ने जानकारी पाएपछि खोज तथा उद्धार कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गुल्म बाट खटिएको सशस्त्र प्रहरीले ४ जनाको शव फेला पारेको हो । अन्य २ जनाको खोजीकार्य भइरएको बताइएको छ ।
/uploads/news/no-image-new.jpg
पहिरोमा पुरिएर बेपत्ता भएका ६ जनाको शव फेला
काठमाडौं, पाँचथर जिल्लाको फिदिम नगरपालिका ४ स्थित जोरसलमा पहिरोले पुरिएर बेपत्ता भएका दुई जनाको शव सशस्त्र प्रहरीले कात्तिक २ गते फेला पारेको छ । सोही ठाउँ बस्ने २३ बर्षिया ममता लिम्बु र निजकोे ३ बर्षिय छोरा रोयल मगर घरमा बसिरहेको अवस्थामा पहिरोले उक्त घर पुरिएर उनिहरु बेपत्ता भएको भन्ने जानकारी पाएपछि खोज तथा उद्धार कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गुल्म बाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनिहरुको शव फेला पारेको हो । यसैगरी हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका ५ स्थित खार्तेलमा पहिरोले पुरिएर बेपत्ता भएका ४ जनाको शव सशस्त्र प्रहरीले कार्तिक २ गते फेला पारको छ । सोही ठाउँमा रहेको एक घर पहिरोले पुरिएर ६ जना वेपत्ता भएको भन्ने जानकारी पाएपछि खोज तथा उद्धार कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गुल्म बाट खटिएको सशस्त्र प्रहरीले ४ जनाको शव फेला पारेको हो । अन्य २ जनाको खोजीकार्य भइरएको बताइएको छ ।