सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक अर्याल

17th June, 2017
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजु अर्याल तोकिनु भएको छ । सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता अर्याललाई मोवाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने छ ।