apf
apf
2067-Bhadra-20, Sunday

ARCHIEVE:- Baishak | Jestha | Asar | Sharwan | Bhadra | Aswin | Kartik | Mangsir | Poush | Magh | Falgun | Chaitra


[2067-04-13] :: गाँजासहित एपीएफ टोलीद्वारा पक्राउ
र्सलाही,

र्सलाह जिल्लाको इश्वरपुर १ स्थित नरेशपुरबाट एपीएफ टोलीले हिजोसाँझ करीव एकसय केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ


सोही स्थानका कारी महतोलाई सशस्त्र प्रहरी बल सुरक्षा वेस सागरनाथबाट खटिएको एपीएफ टोलीले उक्त गाँजासहित पक्राउ गरेको हो ।

उनलाई बरामद गाँजासहितै एपीएफ टोलीले आवश्यक कारवाहीको लागि हिजै स्थानीय प्रहरीलाई बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट गुठीप्रसौनीबाट खटिएको एपीएफ टोलीले आज विहान नवलपरासीको भुजहवा गाविसबाट करीव ४० केजी गाँजा बरामद गरी आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको छ ।
posted on 30 Jul 10 @ 06:55 back to news