| [2068-10-20] :: सशस्त्र प्रहरी परिवार महिला संघबाट स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम |
काठमाडौं,
सशस्त्र प्रहरी परिवार महिला संघले आज सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक
स्वयम्भुमा सर्ुर्तीजन्य पदार्थ तथा मुख स्वास्थ्य सम्बन्धी एक दिवसीय सचेतना
कार्यक्रम संचालन गरेको छ ।
सशस्त्र प्रहरी [...continue] |
| [2068-10-19] :: एचआइआरभी टोलीद्वारा घाइतेहरुको उद्धार |
काठमाडौं,
काठमाडौंबाट कटारीतर्फजाँदै गरेको बस आज विहान धादिङ्गको बेल्खु भन्ने स्थानमा
दर्ुघटना हुँदा घाइते भएका यात्रुलाई सशस्त्र प्रहरी बलद्वारा राजमार्ग क्षेत्रमा
परिचालित हाइवे इमिडियट रेस्पोन्स भेहिकल [...continue] |
| [2068-10-19] :: एपीएफ टोलीद्वारा आगलागी नियन्त्रण |
काठमाडौं,
मोरङ्ग जिल्ला विराटनगर ५ मा हिजो दिउँसो भएको आगलागी एपीएफ टोली,
दमकल र स्थानीय वासिन्दाको सहयोेगमा नियन्त्रणमा ल्याएको छ ।
आगलागी भएको भन्ने जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल कंकालिनीमाई गण [...continue] |
| [2068-10-15] :: एपीएफ टोली स्वदेश फिर्ता |
काठमाडौं,
संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्तिस्थापनार्थ युनाइटेड नेशन्स मिसन इन लाइवेरियामा फर्म्ड पुलिस युनिट -एफपीयु) को रुपमा खटिएको सशस्त्र प्रहरी बलको एकसय १९ सदस्यीय एपीएफ टोली सफलतापर्ूवक आफ्नो कार्यकाल [...continue] |
| [2068-10-15] :: एचआइआरभी टोलीद्वारा घाइतेहरुको उद्धार |
काठमाडौं,
नवलपरासी जिल्लास्थित पर्ूव-पश्चिम राजमार्गको मुकुन्दपुर ६ कोटीहोम भन्ने स्थान गएराति भएको सवारी दर्ुघटनामा परी घाइते भएका दर्ुइ जनालाई सशस्त्र प्रहरी बलको हाइवे इमिडियट रेस्पोन्स भेहिकल -एचआइआरभी) टोलीले [...continue] |
| [2068-10-15] :: एपीएफ टोलीद्वारा लागूऔषधसहित एकजना पक्राउ |
झापा,
झापा जिल्लाको मेचीनगर १० स्थित काँकडभिट्टाबाट हिजोसाँझ एपीएफ टोलीले विभिन्न खालको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको अनारमनी ९ बिर्ताबजार बस्ने ३८ वषिर्य अर्जुन आचार्यलाई पाँच बोतल कोरेक्स र ६ वटा [...continue] |
| [2068-10-14] :: दुर्घटनाका घाइतेहरुको एचआइआरभी टोलीद्वारा उद्धार |
काठमाडौं
पूर्व-पश्चिम राजमार्गको नवलपरासी जिल्लास्थित चोरमारा बजारमा गएराति भएको सवारी दर्ुघटनामा परी घाइते भएका दर्ुइ जनालाई सशस्त्र प्रहरी बलको हाइवे इमिडियट रेस्पोन्स भेहिकल -एचआइआरभी) टोलीले उद्धार गरेको छ । [...continue] |
| [2068-10-14] :: एपीएफ टोलीद्वारा रक्तचन्दन बरामद |
झापा
झापा जिल्लाको बाहुनडाँगीबाट आज विहान एपीएफ टोलीले रक्तचन्दन बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले चार थान रक्तचन्दन बरामद गरेको हो ।
सशस्त्र प्रहरी निरीक्षक [...continue] |
| [2068-10-14] :: लागूऔषधसहित एपीएफ टोलीद्वारा पक्राउ |
झापा
विभिन्न खालको लागूऔषधसहित झापा जिल्लाको मेचीनगर १२ स्थित जोरसिमल भन्ने स्थानबाट एपीएफ टोलीले हिजो दिउँसो एक जनालाई पक्राउ गरेको छ ।
मेचीनगर १ बस्ने ३४ वषिर्य ध्रुब नेम्वाङ्गलाई दर्ुइ बोतल कोरेक्स, १६ वटा [...continue] |
| [2068-10-13] :: शान्तिस्थापनार्थ एपीएफ टोली लाइवेरियातर्फप्रस्थान |
काठमाडौं,
संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्तिस्थापनार्थ युनाइटेड नेशन्स मिसन इन लाइवेरियामा फर्म्ड पुलिस युनिट -एफपीयु) को रुपमा खटिएको सशस्त्र प्रहरी बलको एकसय २० सदस्यीय एपीएफ टोली गएराति त्यसतर्फप्रस्थान गरेको छ [...continue] |
|