• भुकम्प गएको ४५औ दिन दिबङगत आत्माहरुको चिरशान्तिको कामना गर्दै स्वयम्भुनाथ परीसरमा सोमबार साँझ दीप प्रज्वलन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक कोष राज वन्त तथा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती रमा वन्त ।

  • भूकम्प पिडितहरुको सहयोगार्थ ए.पी.एफ. रंगशालामा नयाँ पत्रिका राष्ट्रिय दैनिकको आयोजनामा शनिबार भएको शिर्षनेता तथा कलाकारहरुको मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिताका लागि प्रमुख अतिथिका रुपमा सम्माननीय राष्ट्रपति डा. रामबरण यादव सशस्त्र प्रहरी बल प्रधान कार्यालय आउनु भएको थियो ।

  • भुकम्पका बेला उद्दारमा लागिपरेका मातहत दर्जाका कर्मचारीहरुलाइ सधन्यबाद सम्बोधन गर्नुहुदै सशस्त्र प्रहरी महानिरीक्षक बगलामुखि बिशेष कार्यदलमा आज भन्नुभयो , तपाइहरुको योगदानको प्रश‌‌‌‌‌‌सा मात्र होइन कदर पनि हुन्छ ।

  • भूकम्प प्रभावित उपत्यका बाहिरका विभिन्न जिल्लाहरुमा उद्दारमा सक्रिय भई फर्किएका राष्ट्रसेवकहरुलाई आज कीर्तिपुरमा सधन्यवाद निर्देशन दिनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त

  • भारतीय उद्दारकर्मीद्धारा सशस्त्र प्रहरी बल बिपद् उद्दार उपत्यका गण परिसरमा राखिएको स्वास्थ्य शिविरको अवलोकन गर्नुहुँदै स.प्र.म.नि. कोषराज वन्त ।

एपीएफ टोलीद्वारा सुपारी बरामद

झापा, सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले असार १४ गते करीब तीन लाख १० हजार रुपैयाँ बराबरको सुपारी बरामद गरेको छ । अवैध रुपले भारततर्फ चोरीनिकासी गर्न लागेको उल्लेखित मूल्य बराबरको झण्डै एक हजार केजी सुपारी झापा जिल्लाको मेची नगरपालिका... 
Read More.>>
सशस्त्र प्रहरी बलको आइआरटीद्वारा नारायणी नदीबाट एक महिलाको सकुशल उद्धार

चितवन, नारायणी नदीमा हम्फालेर आत्माहत्याको प्रयास गरेकी एक महिलालाई सशस्त्र प्रहरी बलको इमिडियट रेस्पोन्स टिम (आइआरटी)ले असार १२ गते सकुशल उद्धार गरेको छ । नवलपरासीको भर्तीपुर ८ की ३२ वर्षिय तारा गौतमले शनिबार भरतपुरस्थित नारायणी नदीमा हम्फालेको भन्ने जानकारी प्राप्त हुनासाथै सो ठाउँबाट... 
Read More.>>
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

कैलाली, सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट त्रिनगर कैलालीबाट खटिएको एपीएफ टोलीले असार १२ गतेराति विभिन्न खालको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढी ४ चटकपुर बस्ने करीव ३२ वर्षिय ध्रुब पाण्डेलाई स्पास्मो ट्याब्लेट २० वटा, ३ बोतल कोरेक्स र एक ग्राम ब्राउनसुगरसहित एपीएफ टोलीले... 
Read More.>>
खोलाले बगाउँदा वेपत्ता भएका एक व्यक्तिको शव एपीएफ टोलीद्वारा फेला

बारा, बारा जिल्लाको गढीमाई नगरपालिका १६ स्थित पसाहा खोलाले बगाउँदा वेपत्ता भएका स्थानीय एक व्यक्तिको शव एपीएफ टोलीले फेला पारेको छ । स्थानीय पसाहा चोकबाट पूर्वतर्फ जाने क्रममा उक्त खोला पार गर्न लाग्दा असार ११ गते साँझ सोही ठाउँका करीव ४५ वर्षिय बलबहादुर अधिकारी खोलाले बगाएर वेपत्ता भएको... 
Read More.>>
एपीएफ टोलीद्वारा बुद्धको मूर्ति बरामद

सिन्धुपाल्चोक, सिन्धुपाल्चोक जिल्लाको माङ्खा ९ स्थित अँधेरीबाट असार १२ गते एपीएफ टोलीले बुद्धको मूर्ति तथा अन्य सामाग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार गस्ती सुरक्षा गुल्म अँधेरीबाट खटिएको एपीएफ टोलीले त्यसठाउँमा जाँच गर्ने क्रममा एकथान बुद्धको मूर्ति तथा एउटा शंख र... 
Read More.>>
Samarpan Rastraka Lagi

सशस्त्र प्रहरी बलका संक्षिप्त गतिविधि र बैशाख १२ र सो पश्चातका बिनाशकारी भूकम्प र ए.पी.एफ. खोजी तथा उद्दार सम्बन्धि सामाग्री सहितको यो संस्करण २८१ ।

Watch Now
Samarpan Rastraka Lagi

सशस्त्र प्रहरी बलका संक्षिप्त गतिविधि र बैशाख १२ र सो पश्चातका बिनाशकारी भूकम्प र ए.पी.एफ. खोजी तथा उद्दार सम्बन्धि सामाग्री सहितको यो संस्करण २८० ।

Watch Now
Pemba, 18 yrs, Rescued by Armed Police Force Live after 120 hrs (Nepal Earthquake)

Pemba, 18 yrs, Rescued by Armed Police Force Live after 120 hrs (Nepal Earthquake)

Watch Now
Samarpan Rastraka Lagi

सशस्त्र प्रहरी बलका नविन गतिविधिहरुका साथमा बृतचित्र "२०७१ लाई फर्केर हेर्दा" समेटिएको छ यो संस्करणमा ।

Watch Now
Samarpan Rastraka Lagi

सशस्त्र प्रहरी बलका नविन गतिविधिहरुका साथमा बृतचित्र पर्यावरण संरक्षणमा सशस्त्र प्रहरी बलको दोश्रो संस्करण समावेश छ यो भागमा ।

Watch Now