• माननीय उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिलाई गृह मन्त्रालयमा स्वागत गर्नुहुदै सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई तथा अतिरिक्त महानिरीक्षकहरू गृह मन्त्रालयमा।

  • सशस्त्र प्रहरी बल युक्ति तालीम महाबिद्यालय बर्दघाट नवलपरासीमा संचालीत सि.सं.११ सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालीमको सशस्त्र प्रहरी महानिरीक्षक दुर्ज कुमार रार्इको प्रमुख आतित्थ्तामा दिक्षान्त समारोह सम्पन्न ।

  • सशस्त्र प्रहरी बलमा पहिलो पल्ट संचालित उच्चस्तरीय व्यवस्थापन तालिम सम्पन्न

  • सशस्त्र प्रहरी परिवार महिला संघको १५औँ बार्षिकोत्सवमा प्रमुख अतिथि सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश सुशिला कार्कीलाई स्वागत गर्नुहुँदै सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती शिला राई ।

  • सशस्त्र प्रहरी परिवार महिला संघको १५औँ बार्षिकोत्सवको पानसमा दीप प्रज्वलनका साथ उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश सुशिला कार्की ।

चोरीपैठारीको लत्ताकपडासहित एपीएफ टोलीद्वारा दुई जना पक्राउ:

मोरङ, मोरङ जिल्लाको बुद्धनगर ६ लौकाटोलबाट एपीएफ टोलीले भाद्र १३ गते करीव एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २४ वर्षिय सन्तोष यादव र १८ वर्षिय धिरज राम छन् । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय... 
Read More.>>
एपीएफ टोलीद्वारा लागूऔषधसहित एक जना पक्राउ:

रुपन्देही, सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म सुनौली रुपन्देहीबाट खटिएको एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित रुपन्देही जिल्लाकै सिद्धार्थनगर नगरपालिका १ बाट भाद्र १२ गते एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी जिल्लाको गैंडाकोट बस्ने सुजन शेर्पा छन् । गस्तीमा... 
Read More.>>
एपीएफ टोलीद्वारा कुखुराको चल्ला बरामद:

नवलपरासी, नवलपरासी जिल्लाको जहदा ७ धनेवाबाट भाद्र १२ गते बिहान एपीएफ टोलीले करीव ६ लाख रुपैयाँ बराबरको अवैध बोईलर कुखुराको चल्ला बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल भित्र्याउदै गरेको अवस्थामा करीव दश हजार वटा बोईलर कुखुराको चल्ला सशस्त्र प्रहरी बल सुरक्षा वेश सेमरी नवलपरासीबाट खटिएको... 
Read More.>>
दुर्घटनाका घाइतेको एपीएफ टोलीद्वारा उद्धार:

चितवन, चितवन जिल्लाको चण्डीभञ्ज्याङ गाविस ९ जलबिरेमा भाद्र ११ गते विहान सडकबाट करीब डेढ सय मिटर तल त्रिशुली नदीमा ट्रक खसेर दुर्घटना हुँदा ट्रकसँगै नदीमा परेका उक्त ट्रकका चालकसहित सात जनालाई एपीएफ टोलीले सकुशल उद्धार गरेको छ । दुर्घटनामा घाइते भएका उनीहरु सवै जनालाई तत्कालै उपचारार्थ... 
Read More.>>
एपीएफ टोलीद्वारा लागूऔषधसहित एक जना पक्राउ

बाँके, बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका २० बाट एपीएफ टोली र स्थानीय प्रहरीले लागूऔषधसहित भाद्र १० गते एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको पितमारी २ बस्ने २४ वर्षिय बिनोद राना छन् । सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म जमुनाह बाँकेबाट खटिएको एपीएफ... 
Read More.>>
Samarpan Rastraka Lagi

??????? ?????? ???? ???? ?????????? ????? ??????? ?????? ?????? ????? ????? ???? ?????????????? ?????? ?????? ????? ?????????? ??????????? ????? ??? ??????...

Watch Now
Samarpan Rastraka Lagi

??????? ?????? ???? ???? ?????????? ????? ????? ??????????? "??????" ?? ?????? ??? ?????? ?????? ? ?? ????????? ?

Watch Now
Samarpan Rastraka Lagi

??????? ?????? ???? ???? ?????????? ????? ????? ??????????? "??????" ?? ????? ??? ?????? ?????? ? ?? ????????? ?

Watch Now
Samarpan Rastraka Lagi

????????????? ???? ???? ?????????? ????? ???? ???????? ?????? ?????? ???????????? ???????? ????? ????? ?????? ??????? ?????? ???????? ???????? ???? ??? ????????...

Watch Now
Samarpan Rastraka Lagi

??????? ?????? ???? ???? ?????????? ????? ????? ??????????? "??????" ?? ???? ??? ?????? ?????? ? ?? ????????? ?

Watch Now